गएको बर्ष हलीउडका लागि सुखद नै रह्यो । वक्सअफिसको कोणबाट हेर्ने हो भने ‘क्यापटेन अमेरिका:सिभिल वाल’, ब्याटम्यान भर्सेज सुपरम्यान: द डन अफ जस्टिस’ तथा ‘फ्यानटास्टिक बिस्ट’ जस्ता फिल्मले राम्रै पैसा छापे ।
गएको बर्ष हलीउड बजारमा सर्वाधिक कमाउने पाँच फिल्महरु :-
१. क्यापटेन अमेरिका – सिभिल वार : १२,५४७.२ करोड
२. फाइन्डिङ डोरी : ११,१८०.८ करोड
३. जुटोपिया : ११,१३६ करोड
४. द जंगल बुक : १०,५१३.६ करोड
५. द सक्रेट लाइफ अफ पेट्स : ९,५२१.६ करोड