पेरिस हिल्टनको जन्म १७ फेब्रअरी, १९८१ मा न्यूयोर्कमा भएको थियो । आजबाट उनी ३६ बर्षकी भएकी छिन् । पेरिस अमेरिकी टेलिभिजन कलाकार, फेशन डिजाइनर, मोडल, अभिनेत्री, निर्मात्री तथा गायिका हुन । उनले हलीउडका कयौं फिल्महरुमा आफ्नो सानदार अभिनय गरिसकेकी छिन् । साथै, उनले दर्जन बढी अवार्ड समेत प्राप्त गरिसकेकी छिन् । तपाईहरुलाई बताइदिउँ कि पेरिस आफ्नो जर्बजस्त फेशन सेन्सका लागि पनि चिनिने गर्छिन । उनको फेशन मान्छेहरुका बीच ट्रेन्डी बन्ने गर्छ । उनले ‘विशमैन’, ‘स्वीटी पाई’, ‘वंडरलैंड’, ‘द कैट इन द हैट’, ‘वन नाइट इन पेरिस’, ‘हाउस ऑफ वैक्स’, ‘पेरिस नॉट फ्रांस’ सहित कयौं फिल्ममा काम गरिसकेकी छिन् ।