हालैमा हट मोडल काइली जेनरका केही बोल्ड तश्वीरहरु बाहिर आएका छन् । उनले ‘Violet Grey’ म्याग्जिनका लागि यो फोटोसुट गरेकी हुन । काइलीको यस्तो तश्वीर सायद तपाईहरुले पनि पहिलो पटक देख्नु भएको होला । उनको सुटको फोटो यति बेला सोशल मिडियामा खुबै भाइरल बनेको छ । सुटका फोटोहरु केही ब्ल्याक एण्ड व्हाइट छ त कुनै कलर पनि छ । उनले इन्स्टाग्राममा आफ्नो सुटको खबत खिचिएका तश्वीरहरु शेयर गरेकी छिन् । उनले एक तश्वीर पोष्ट गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘Excited to show you my cover story collaboration with @benhassett and @cassandragrey for @violetgrey #WomanMade #WM50 read the story on violetgrey.com’.