बलीउडमा हाइटका कारण चर्चामा आउने अभिनेत्री धेरै छन् । हाइटका कारण कतिपय हिरोसँग फिल्म खेल्न पनि समस्या पर्ने गरेको छ भने कतिले त हिरोभन्दा बढी हाइट भएकै कारण फिल्मबाट सन्यास समेत लिइसकेका छन् । बलीउडमा अग्लो हिरो र होची हिरोइनको ट्रेण्ड निकै चर्चित छ । तर, समय अनुसार कम हाइट भएको हिरो र अग्ली हिरोइनको तालमेल फ्यानहरुले रुचाउन थालेका छन् । तपाईले सुनेर अचम्म मान्न सक्नुुहन्छ कि बलीउडकी यी चर्चित हिरोइन दीपिका पादुकोण तीन खानभन्दा अग्ली छन् । सलमानभन्दा तीन इन्च, आमिरभन्दा चार इन्च, र शाहरुख खानभन्दा डेढ इन्च उनी अग्ली रहेकी छिन् ।
दीपिका मात्र नभइ अन्य कैयौं अभिनेत्रीहरु यी तीन खानभन्दा अग्ला रहेका छन् । तर, उनीहरुसँगको जोडीलाई भने फ्यानहरुले निकै रुचाएका छन् ।
यी हुन हलीउडका अग्ली हिरोइनहरु :-
दीपिका पादुकोण
उचाइः ५.९ इन्च
सलमान खान
उचाइः ५.६
आमिर खान
उचाइः ५.५ इन्च
ऐश्वर्या राय
उचाइः ५.६५ इन्च
शाहरुख खान
उचाइः ५.७५ इन्च
काजोल
उचाइः ५.२ इन्च
अमिताभ बच्चन
उचाइः ६.१५ इन्च
आलिया भट्ट
उचाइः ५.३ इन्च
सैफ अली खान
उचाइः ५.७ इन्च
अर्जुन कपुर
उचाइः ६.१ इन्च
प्रियंका चोपडा
उचाइः ५.६५ इन्च
कंगना रणावत
उचाइः ५.८ इन्च
ज्याकलिन फर्नानडेज
उचाइः ५.७ इन्च
सोनाम कपुर
उचाइ ५.९ इन्च
सोनाक्षी सिन्हा
उचाइः ५.६५ इन्च
कटरीना कैफ
उचाइः ५.८ इन्च
नरगिस फाखरी
उचाइः ५.९ इन्च
श्रद्धा कपुर
उचाइः ५.६ इन्च
सिद्धार्थ मलोहत्रा
उचाइः ६.१ इन्च
रानी मुखर्जी
उचाइः ५.० इन्च