हलीउड अभिनेत्री मीशा बार्टन अहिले आफ्नो लाइफको सबैभन्दा नराम्रो दिनबाट गुज्रिरहेकी छिन् । मीशाले हालैमा आफ्नो एक्स व्वाईफ्रेण्डको बारेमा चकित पार्ने खुलासा गरेकी छिन् । उनका अनुसार, एक्स व्वाईफ्रेण्डले उनीसँग विताएको एक भिडियो बनाएर पोर्न साइट्समा विक्रि गर्ने कोशिश गरेका छन् । चर्चा त यो पनि छ कि अनलाइन पोर्न कम्पनीहरु उक्त भिडियोका लागि बोली लगाउन पनि सुरु गरिसकेका छन् । तर, मीशा अब यसको विपक्षमा लिगल एक्शन लिन गइरहेकी छिन् ।
हलीउडको भिडियो ब्रोकर केविन ब्ल्यान्टले यस विषयमा बोल्दै भनेका छन्, ‘मलाई भेट्न एक व्यक्ति उक्त भिडियो लिएर आएका थिए ।’ अहिले यो भिडियो तिव्र रुपमा सर्कुलेट भइरहेको छ । बताइदिउँ कि केही दिन अगाडी एउटा खबर बाहिर आएको थियो कि मीशा बार्टनको सेक्स टेप पोर्नोग्राफिक साइट्समा भेटिएको थियो ।