हलीउड अभिनेता तथा कुंगफू मास्टर ज्याकी च्यान पूरा दुनियाँमा निकै चर्चित छन् । ज्याकी मात्र एक्टर र स्टन्टम्यान मात्र होइनन् उनी डायरेक्टर, प्रोड्यूसर, स्क्रीनराइटर, एक्शन कोरियोग्राफर, सिंगर, स्टन्ट डायरेक्टर, स्टन्ट परफर्मर पनि हुन । उनको करोडौं फ्यान छन् । ज्याकी च्यानलाई लिएर हालैमा एक ठूलो खुलासा भएको छ । चिनिया मिडियाका अनुसार, उनले सबैको विपक्षमा गएर जोअन लिनसँग विवाह गरेका थिए । खासमा, उनकी पत्नी जोअन लिन विवाहभन्दा अगाडी नै गर्भवती भएकी थिइन्, जसका कारण उनले विवाह गर्नु पर्यो ।
समाचार वेबसाइट एशियाले ज्याकीको विचारलाई उल्लेख गर्दै लेखेको छ, ‘पहिलो सन्तान हाम्रो जिवनमा आउनु एक्सिडेन्ट थियो । मैले त्यस बखत विवाहको विषयमा सोचेको थिइन् । मलाई महशुस भयो कि म दबावमा विवाह गर्दैछु ।’ चिनिया मिडियाका अनुसार, ज्याकीले यो खुलासा २०१५ मा एक अन्तर्वार्ताको क्रममा गरेका हुन । अन्तर्वार्ताको क्रममा ज्याकीले कयौं खुलासा समेत गरेका छन् । उनले भने, ‘जवानीमा मेरो कयौं प्रमिकाहरु थिएँ । मैले विवाह यसकारण गरेको थिए कि किनकी त्यहाँ बच्चाको कुरा थियो ।’
बताईहरुलाई बताइदिउँ कि, ज्याकी च्यान दुनियाँका दोस्रा सबैभन्दा बढी कमाई गर्ने एक्टर हुन ।