१९ बर्षीय दिव्या महर्जन आज भन्दा ४ बर्ष अघि “दी रेम्प”फेशन एण्ड मोडेलिंग एजेन्सीबाट मोडेलिंगब्यस्वायिक तालिम लिएकी हुन् |५ फिट ८ इन्च उचाई रहेकी दिव्याले २ दर्जन जति फेशन शोमा मोडेलको रुपमा आफुलाई प्रस्तुत गरिसकेकी छिन् |भविष्यमा सुपर मोडेल बन्ने उनको चाहना छ र यसै क्षेत्रमा निरन्तर रुपमा लागिपरेकी छिन् |
मोडेलिंग अनुभव :२ दर्जन फेशन शो , पश्मिना पेपर एड ,बिभिन पत्रपत्रिका एव फेशन मायागजिनमा फेशन शुट,म्युजिक भिडियो आदि |
उअपधि :मिस बेस्ट हेयर “मिस टिननेपाल ”
सेकेन्ड रनरअप एव मिस बेस्ट हेयर “मिस नेवा आइकन ”
मोडेल स्रोत : दी रेम्प फेशन एव मोडेलिंग एजेन्सी
मेकअप एव हेयर :सिर्जना कार्की
फेशन स्टाइलिस्ट : जयन सुब्बा मानन्धर
आउटफिट : सन्तोषी श्रेष्ठ
तस्भिर : कमल श्रेष्ठ