अभिनेत्री वेनिशा हमाल अहिले अष्ट्रेलियामा छिन् । नेपाली फिल्मकी सफ्ट अभिनेत्री अहिले समुन्द्री किनारमा पुगेर हट बनेकी छिन् । वेनिशाले सामाजिक संजालमा पोष्ट गरेका तस्बिर हेर्दा पनि उनी अष्ट्रेलियामा विन्दास अवतारमा देखिएकी छिन् ।
हातमा वाइन लिएका तस्बिरदेखि ब्याकलेस तस्बिरमा उनी हट देखिएकी छिन् । फिल्म ‘ब्लाइन्ड रक्स’ असफल भएपछि वेनिशा अष्ट्रेलिया हानिएकी हुन् ।
बक्स अफिसमा सफल नभएपनि वेनिशाको अभिनयको भने अहिले प्रशंसा भैरहेको छ ।