अभिनेत्री सुस्मिता केसीले छोरा अनमोल केसीलाई होलीको दिनमा फोटो खिच्न नआएको भन्दै गाली गरिन् । उनले अनमोललाई सत्यानाश भन्दै गाली गर्दा अनमोलले कुनै प्रतिक्रिया नै दिएनन् ।
अभिनेता अनमोल केसीलाई सुस्मिताले उनको जन्मदिनमा सबैभन्दा पहिला शुभकामना दिएकी थिइन् । अब, आमाको मुख हेर्ने दिनमा अनमोलले पनि स्टाटस लेख्दै उनलाई संझिए । उनले, आफ्नो वन एन्ड वन्ली लभ भन्दै आमा सुस्मितालाई शुभकामना दिए । सुस्मिताले पनि छोरा अनमोलको स्टाटसमा कमेन्ट गर्दै मेरो मुटुको टुक्रा भन्दै लेखिन् ।
कहिले छोरालाई सुस्मिता नराम्रो शब्द प्रयोग गर्दै गाली गर्छिन् त कहिले मेरो मुटुको टुक्रा भन्दै कमेन्ट गर्छिन् ।
अभिनेता अनमोल केसीलाई उनले केही भन्दा त्यसले अनमोलको करिअरलाई नै असर पर्न सक्छ । सुस्मिताको छोराप्रतिको आक्रोश फेसबुकमा नदेखिएकी कति राम्रो हुन्थ्यो होला ?