‘जानी नजानी’को क्यारेक्टर पोस्टर रिलिज

चैत्र १ गतेदेखि रिलिज हुन लागेको फिल्म ‘जानी नजानी’को क्यारेक्टर पोस्टर सार्वजानिक भएको छ। सार्वजनिक पोष्टरमा फिल्मका मुख्य कलाकार मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंहसँगै डेब्यु नायिका निरिशा बस्नेतको क्यारेक्टरलाई प्रस्ट्याइएको छ। फिल्म ‘जानी नजानी’मा मनिषले देव, निरिशाले मीरा, सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन्। लभ स्टोरी यस फिल्म यीनै चार कलाकारको … Continue reading ‘जानी नजानी’को क्यारेक्टर पोस्टर रिलिज