एक्ट्रेस पामेला एन्डरसन प्राय सधै बोल्ड फोटोशुट गर्न माहिर मानिन्छिन् । ४९ बर्षकी पामेलाले टीनएजमा नै मोडलिंगको सुरुवात गरेकी थिइन । उनले मोडलिंगका साथ साथ कयौं टिभी शोज र फिल्ममा समेत अभिनय गरिसकेकी छिन् । उनले कयौं म्यागजिनका लागि न्यूड फोटोशुट समेत गरेकी छिन् ।
पामेला टीनएजमा निकै सुन्दर थिइन् तर पछि उनले आफ्नो अनुहारको प्लास्टिक सर्जरी गरिन्, त्यसपछि उनको अनुहार विग्रियो । उनी एनिलम राइट्सको लागि काम गर्ने गर्छिन ।
पामेला सोशल साइटमा ट्रेन्ड गरिरहेकी छिन् । सोशल साइट्समा अहिले उनका केही तस्बिरहरु खुबै भाइरल बनिरहेका छन् । यो ति तस्बिरहरु हुन्, जुन सायद कमै व्यक्तिहरुले हेर्न रुचाउँछन् । यी तस्बिरहरुमा पामेलाको लुक विल्कुलै फरक देख्न सकिन्छ ।