हलीउड एक्ट्रेस सिएना मिलरको फिल्म ‘लिभ बाई नाइट’ यस बेला चर्चामा छ । फिल्मका लागि उनले को-स्टार बेन एफ्लेकसँग लगातार ९ घण्टासम्म लभ-मेकिंग सीन्स शूट गरेकी थिइन । त्यस बेलाको एक्सपीरियन्स उनले एक पपुलर वेबसाइटसँग शेयर गरेकी छिन् । सिएनाले बताइन कि शूटिंगको दौरान उनले आफ्नो आँसु रोक्न सकेकी थिइनन् ।
बेन एफ्लेक लीड एक्टर मात्र नभएर फिल्म लिभ बाई नाइटका डायरेक्टर समेत हुन । सिएना उनलाई आफ्नो भाई मान्छिन् । शूटिंग एक्सपीरियन्स शेयर गर्दै उनले अगाडी भनिन्, ‘बेन र मेरा सम्बन्ध दिदी भाई जस्तो छ । त्यस कारण पनि शूटिंगमा बढी जसो Awkward फील हुँदैन थियो । हामीले हाँस्दै हाँस्दै शूट सकायौं । ऊ निकै प्रोफेशनल छ, तर म छैन ।’