हलीउड अभिनेत्री एम्बर हर्डले पति जोनी डेपसँग डिभोर्सपछि व्यापारी इलोन मस्कसँग डेट गरिरहेकी छिन् । अभिनेत्रीले आफ्नो साथीहरुले भनिन् कि उनी मस्क प्रति आकर्षक छिन् । मस्क विद्युतबाट चल्ने कार कम्पनी तेसलाका प्रमुख हुन ।
एक सूत्रका अनुसार, एम्बर आफ्नो डिभोर्सबाट निकै खुसी छिन् र मस्कको साथमा जानका लागि उनी खुसी छिन् । उनले आफ्नो साथीलाई बताइन कि कसरी उनले क्रिसमसमा मस्कप्रति आकर्षक भईन । यी दुई अहिले एकसाथ कयौं रोमाञ्चक योजनाहरु बनाइरहेका छन् र उनीहरु जीवनमा अगाडी बढ्नका लागि निकै राहत महसूस गरिरहेका छन् ।