टीका दाहालको शब्द तथा संगीत रहेको गीत ‘नौ डाँडा पारी’को म्युजीक भिडियो सार्बजनिक गरिएको छ। बुढा सुब्बाले बजार ब्यबस्थापन गरेको गीतलाई एक हप्ता पाच लाख भन्दा धेरै पटक हेरिएको छ।
आघा लामाको स्वर रहेको गीतमा नायिका केकी अधिकारी र दीपक परियारको अभिनय रहेको छ। आघा लामाकै संगित संयोजन रहेको गीतको भिडियो उत्कृष्ठ बनेको देखिन्छ। अस्ट्रेलियामा नै छायांकन गरिएको भिडियोलाई जीवन रसाइलीले छायांकन, निर्देशन तथा सम्पादन गरेका छन्।