लोबसेङ लामाको निर्देशनमा तयार भएको ‘ओ सानी नानी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा रिना मोक्तान र बिनोद लामाले मोडलिङ गरेका छन । क्रेटिभ ब्यान्डले निर्माण गरेको गीतमा नव गायक बिनोद लामाको शब्द, संगीत, स्वर रहेको छ । उमेश श्रेष्ठले सम्पादन गरेको गीतलाई छवि गोलेले छायांकन गरेका हुन ।