गायिका तथा मोडल नीशा सुनारले अभिनय गरेको एउटा हट भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका निशा आफैको स्वर रहेको छ भने अर्जुन कौशलको शब्द र संगीत रहेको छ । ‘नीशा नीशा’ बोलको गीतको भिडियोलाई शंकर वीसीले निर्देशन गरेका हुन् । भिडियोमा सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ । अर्जुन कौशलको गीतमा शब्द तथा संगीत छ । उनी भिडियोको अधिकांश दृश्यमा विकिनी पहिरनमा देखिएकी छिन् ।