हलीउड फिल्म ‘Justice League’ को पोस्टर लञ्च भएको छ । यसमा ब्याटम्यान, वन्डर वुमन, एक्वाम्यान, साइबोर्ग र द फ्ल्याससाथमा देखिएका छन् । DCEU ले यो फिल्मको ट्रेलर लञ्च गर्नका लागि निकै यूनिक मार्केटिंग स्ट्रेटिजी अपनाएको छ । यी सबै क्यारेक्टर्स अलग-अलग टीजर लञ्च गर्दै उनीहरुलाई डिफाइन गरिएको छ । तर, अहिलेसम्म सुपरम्यानको रिवील गरिएको छैन । बताइदिउँ कि यो फिल्म यस बर्षको मोस्ट वान्डेड फिल्मस् हो ।