यतिबेला विश्व वक्सअफिसमा हलिड फिल्म ‘वन्डर वुमन’को हालिमुहाली छ । नेपाली मल्टिप्लेक्समा पनि यो फिल्मले तहल्का मच्चाईरहेको छ । उक्त फिल्ममा वन्डर वुमन बनेकी अभिनेत्री हुन् ग्याडट जो नेपाल भ्रमणमा आएको खुलेको छ ।
नेपाली मिडियाले पत्तो नपाउँदै गर्दा ग्याडट आफैले नेपाल भ्रमणका केहि तश्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । सहजैले उनलाई नेपाली लोकेशनमा रहेको तश्विरहरुबाट खुल्छ । जहाँ उनि कतै नेपालीहरुसँग त कतै आफ्ना साथीहरु सँग रमाईरहेकी छिन् ।
हेर्नुहोस ग्याडटका नेपालमा खिचिएका केहि तश्विरहरुः