चर्चित हलीउड सिंगर माइली साइरस आफ्नो उल्टो-सुल्टो तस्बिरहरुलाई लिएर निकै चर्चामा रहेकी हुन्छिन् । तर यस पटक भने माइलीले सारा हद पार गरेकी छिन् । सिंगर माइली साइरसले यस पटक आफ्नो इंस्टा एकाउन्टमा यस्तो तस्बिर शेयर गरेकी छिन् कि जसको चर्चा अब हर हमेशा हुनेछ । माइलीले अष्टांगासन गर्दै आफ्नो तस्बिर पोष्ट गरेकी छिन् । तस्बिर पोष्ट गर्दै माइलीले लेखेकी छिन् कि ‘यदी तपाई हिलेरी क्लिन्टनलाई भोट गर्नु हुन्छ भने Kiss MY A**.’
योभन्दा अगाडी उनले भनेकी छिन् कि ‘म उनको साथमा छु । हिलेरीसँग योगा गर्ने मेरो ड्रीम छ ।’