एचबीओ च्यानलको हिट शो वेस्टवर्ल्डकी स्टार तथा पपुलर हलीउड एक्ट्रेस इवान रेशलवुडले हालैमा सबैलाई चकित पार्ने एक बयान दिएकी छिन् । रेशलवुडका अनुसार, एक्स पार्टनरले उनको रेप गरेपछि उनलाई सेक्शुअली र साइकोलजिकली अब्यूज गरेका थिए । अमेरिकन म्याग्जीन रोलिंग स्टोनको एक अन्र्वार्ताको दौरानमा उनले यो खुलासा गरेकी हुन । रेशलवुडले ट्विटरमा डिटेल्ड जानकारी भएको लेटर पनि शेयर गरेकी थिइन ।
जानकारीका अनुसार, लेटरमा रेशलवुडले लेखेकी थिइन, ‘हो, मेरो साथ रेप गरिएको थियो । जब हामी एकसाथ थियौ तब मेरो साथ मेरो पार्टनरले गलत काम गरे । यसको अलावा एक अर्को ओकेजनमा एक बारका मालिकले मलाई रेप गरेका थिएँ । तर, पहिला म यो कुरालाई लिएर श्योर थिइन कि मेरो पार्टनरले मेरो साथ रेप जस्तो गलत काम पनि गर्न सक्छन् भन्नेमा किनकी ऊ पनि मसँग निकै भरोस गर्ने गर्थ्यो । तर दोस्रो पटक मलाई लाग्यो कि मेरो गलती हो अब म यस विषयमा लड्नु पर्छ । तर पनि मलाई निकै डर थियो । यहाँसम्मकी एक पटक त मैले सुसाइड गर्ने विषयमा समेत सोचेकी थिएँ ।’