च्यानल स्टार प्लसबाट प्रशारण हुँदै आएको सीरियल ‘ये रिश्ता क्या कहलाता है’ का कार्तिक उर्फ मोहसिन खानले सबैको अगाडी स्वीकार गरेका छन् कि उनी नायरा उर्फ शिवांगी जोशीसँग डेट गरिरहेका छन् । अहिले यो जोडी रिल लाइफ कपल मात्र होइनन् रियल लाइफ कपल पनि हुन ।
बताइदिउँ कि मोहसिनले हालैमा एक अन्तर्वार्ताको क्रममा एक्ससेप्ट गरे कि उनी शिवांगीलाई प्रेम गर्छन । हुनत, यो जोडीको अफेयरको हल्ला गएको बर्षदेखी नै चलिरहेकाने थियो तर यी दुईले आफुहरु मिल्ने साथी भन्दै कुरा घुमाइरहेका थिए ।