टिभी सिरियल ‘दीया बाती और हम’ फेम सूरज उर्फ अनस राशिद चण्डिगढमा रहने हिनासँग एरेन्ज म्यारिज गर्दैछन् । हालैमा एक लिडिंग वेबसाइटका अनुसार अनसले चाँडै आफ्नो हुन लागेकी श्रीमतीको फोटो शेयर गरेका छन् । जसमा हिना ब्राउन कलरको टपमा चश्मा लगाएर देखिएकी छिन् । हिना अनसभन्दा १४ बर्ष कान्छी छिन् । २४ बर्षकी हिना अनसको होमटाउन मलेरकोटला (पंजाब) की हुन । तर, गएको ६ बर्षदेखी हिना चण्डिगढमा रहँदै आएकी छन्, जसबाट हालैमा उनले आफ्नो ग्रेजुयशन सकाएकी छिन् ।