बलिउड तथा हलिउडमा आफ्नो प्रतिभा देखाइ सकेकी अभिनेत्री प्रियंका चोपडा पछिल्लोपटक सबैभन्दा व्यस्त अभिनेत्री हुन् । ‘बर्फी’, ‘फेशन’ जस्ता फिल्ममा सानदार अभिनय देखाएकी प्रियंकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पनि पाएकी छिन् ।
सन् २००० को विश्व सुन्दरीको ताज जितेकी प्रियंकाले बलिउडमा पाइला चालेदेखि सफलतामात्र हात पारेकी छिन् । विश्व सुन्दरी भएपछि उनले एक लाख अमेरिकी डलर पनि जितेकी थिइन् । २० वर्षको उमेरमा उनले थामिजानबाट फिल्मी यात्रा सुरु गरेकी थिइन् । उनको आम्दानी ११ मिलियन डलर रहेको छ भने नेटवर्थ २९ मिलियन डलर रहेको छ ।
घर र अन्य सम्पत्तिहरु
-राज क्लासिक, अन्धेरी भरसोभा
-म्यानह्याटेन अपार्टमेन्ट–न्युर्योक
-कर्मयोग बिलडिङ जुहु
-बास्तु प्रिसिन्ट बिलडिङ–अन्धेरी
-अपार्टमेन्ट, लोखण्डवाला कम्प्लेक्स–अन्धेरी
-कोलोनियल बंगला–बागा बीच, गोवा
-दरिया महल बंगला, भरसोभा–मुम्बइ
कार कलेक्शनहरु
-२०१३ रोल्स रोयस गोस्ट–२.५ करोड भारतीय रुपैयाँ
-मर्सिटिज बेन्ज एस क्लास–१.४५ करोड भारतीय रुपैयाँ
-पोस्र्च क्यानेन–१.३४ करोड
-भ्यानिटी भ्यान