हालैमा अबरामलाई पिता शाहरुखसँग राजकोट स्टेडियममा म्याच देख्दै गरेको अवस्थामा भेटिए । यस दौरानमा जहाँ अबराम म्याच देख्दै मस्ती मूडमा देखिएका थिए । त्यस बेला सबैभन्दा बढी ध्यान अबरामको ट्याटूले खिच्यो । अबराम यस दौरान व्हाइट टीशर्टमा थिए, जसमा उनको चेस्टमा बनेको ट्याटूको केही हिस्सा स्पष्ट देखिएको थियो । नो डाउट यो ट्याटू यो कुराको साक्षी होकी अबराम यस उमेरदेखी नै निकै स्टाइलिश छन् । त्यसो त, यस्तै ट्याटू शाहरुख खानको चेस्टमा पनि छ र यो पहिलो पटक होइन जब अबराम पिताको फलो गरिरहेका छन् । उनी फ्यानसँग भेट गर्नलाई लिएर स्टाइलसम्म पिता शाहरुख खानलाई फलो गर्ने गर्छन ।