जेठ १२ लाई प्रदर्शन मिति तय गरेको फिल्म ‘हिटलर’को ट्रेलर रिलिज भएको छ । ‘बाहुबली २’ रिलिजसँगै हलमा प्रदर्शन सुरु भएको उक्त फिल्मको ट्रेलर युट्युव मार्फत पनि सार्वजनिक गरिएको छ ।
सार्वजनिक ट्रेलरले प्रेम, रोदन र विछोडको कथा बोल्छ । फिल्मलाई सौरभ ढकालले निर्देशन गरेका हुन् । ट्रेलरमा सोहित मानन्धर, ए गुरुङ, सोमिया बर्तौला र मेनका प्रधान फिचरिङमा छन् । उल्लेखित कलाकार नै फिल्मका लिड कलाकार हुन् ।
अष्टनारायण पिक्चर्स प्रालीको ब्यानरमा बनेको फिल्मको यसअघि सार्वजनिक गुई गीतले दर्शक अनि श्रोताको मन जितिसकेका छन् ।
हेर्नुहोस ट्रेलरः