गत बर्षको भदौमा रिलिज भएको फिल्म ‘चपली हाईट २’ युट्युवमा आएको छ । शुक्रबार डिजिटल अधिकार प्राप्त कम्पनि हाईलाईट्स नेपालले फिल्मलाई युट्युवमा रिलिज गरेको हो ।
यो फिल्मबाट नेपाली फिल्म उद्योगको लागी संभावनावान मानिएका अभिनेता आयुष्मान देशराज जोशीले डेब्यू गर्दा अभिनेत्री परमिता आरएल रानाले पनि रजतपटमा पाईला टेकेकी थिईन् । फिल्ममा मरिष्का पोखरेल पनि लिड अभिनयमा छन् ।
अर्जुनकुमारले निर्माण गरेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्मको कथा पनि दिपेन्द्रको नै हो ।
हेर्नुहोस पुरा फिल्मः