अभिनेता अनमोल केसी अभिनेत्री अदिती वुढाथोकीको साथ पाएर खुशी छन् । अनमोलको स्टारडमको फाइदा अदितीलाई पनि छ । फिल्म ‘कृ’मा एकसाथ देखिएको यो जोडी एक अर्काको बिषयमा खुलेरै कुरा गर्छन् । अभिनेता केसीले पत्रकारहरुसँग कुरा गर्दै अदितीको मिहिनेतको प्रशंसा गरेका छन् । अभिनेता केसीका अनुसार स्कटल्याण्डमा अदितीले जाडो सहदा उनीहरुलाई तातो भएको थियो ।
अनमोलले अदितीको फिगर कोकाकोला जस्तो भएको पनि बताए । साथै आफूलाई अदितीको हरेक रुप मनपर्ने अनमोलको तर्क छ । यी दुइले अभिनय गरेको फिल्म ‘कृ’ माघ २६ गतेबाट रिलिज हुँदैछ ।