हेमराज विसी निर्देशित यस फिल्ममा आशिरमान र शिल्पासंगै रेमनदास श्रेष्ठ, सरोज खनाल, नव–कलाकार इच्छा कार्की लगायतका कलाकारको अभिनय रहेको छ।
बिसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुती रहेको फिल्ममा कथा तथा पटकथा पनि निर्देशक बिसीकै रहेको छ। फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक हेमराज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन्।
भिडियो :
 
                                                                                                फिल्म ‘द ब्रेकअप’ को दोश्रो गीत ‘हरपल’ सार्वजनिक भएको छ। प्रकाश मल्लको शब्द रहेको उक्त गीतमा बिराज गौतमको स्वर तथा संगीत सुन्न सकिन्छ।
फिल्म ‘द ब्रेकअप’ को दोश्रो गीत ‘हरपल’ सार्वजनिक भएको छ। प्रकाश मल्लको शब्द रहेको उक्त गीतमा बिराज गौतमको स्वर तथा संगीत सुन्न सकिन्छ।







 
			   
			   
			   
			   
			  