चर्चित अमेरिकी मोडल र एक्ट्रेस एमिली राजतकोवस्कीको फोटोशुटको केही तस्बिरहरु हालै बाहिर आएको छ । उनले ‘सि’ म्याग्जिनका लागि निकै हट फोटोशुट गरेकी छिन् । म्याग्जिनको यो इश्यू सेप्टेम्बरका लागि हो । शुटको फोटो बढी जसो साइडमा क्लिक गरिएको छ । तपाईहरुलाई बताऔं कि उनले यसभन्दा अगाडी पनि निकै हट फोटोशुट गराइसकेकी छिन् । एमिलीले शुटको केही तस्बिरहरु इन्स्टाग्राम अकाउन्टमा शेयर गरेकी छिन ।