नायिका सुरविना कार्की अहिले मुम्बइमा बसोबास गरिरहेकी छिन् । नेपाली फिल्ममा सफल हुन नसकेकी सुरविना बलिउडमा काम गर्नका लागि संघर्ष गरिरहेकी छिन् । तर, उनले बलिउडमा काम गर्ने अवसर भने पाएकी छैनन् ।
सुरविनाले इन्स्टाग्राममा दिनहुँ जसो फोटो पोस्ट गरिरहेकी हुन्छिन् । उनले पोस्ट गर्ने फोटोहरुमा उनको जवानी झल्किउको हुन्छ । हरेक तस्विरमा सुरविनाले आफूलाई हट अवतारमा प्रस्तुत गरेकी हुन्छिन् ।
आज हामीले यहाँ इन्स्टाग्रामा भएका सुविनाका केही तस्विरहरु प्रस्तुत गर्नेछौँ,