करिश्मा मानन्धरलाई सुन्दरी नायिकाको रुपमा हेर्ने गरिन्छ। उमेरले ५ दशक पार गरिसक्दा पनि उनको सुन्दरतामा कुनै कमि आएको छैन्।
करिश्मा पनि आफ्नो सुन्दरताबाट निकै खुसी छिन्। उनी आफ्नो उमेर अनुसारको सुन्दरताबाट त मख्ख नै छिन्। उनी आफू यो उमेरमा पनि यत्तिको सुन्दर हुनु त उपलब्धी नै भएको मान्छिन्।
तर, करिश्मा आफ्नो कम्मर भने मोटो भएको तर्क दिन्छिन्। उनले आफ्नो कम्मर अहिले २९ भएको र त्यसलाई घटाएर २४ वा २५ बनाउन चाहिरहेको बताउँछिन्।