मिडियाका आएको खबर अनुसार बलीउड अभिनेत्री सोनम कपूर फेशन लेबल Blane का मालिक आनन्द आहूजासँगको रिलेशनशिपमा छिन् । पछिल्लो २ बर्षदेखी यो जोडी सीक्रेटली डेटिंग गरिरहेका छन् ।
१. TOI मा छापिएको खबर अनुसार सोनम कपूर दिल्ली बेस्ड बिजनेसम्यान आनन्द आहूजासँग रिलेशनशिपमा छिन् ।
२. आनन्द फेशन ब्राण्ड द्यबिलभको मालिक हुन् । उनले व्हार्टन बिजनेस स्कूल ९यूएस० बाट पढाई गरेका हुन् ।
३. Blane सोनमको फेवरेट फैशन ब्राण्ड्स मध्ये एक हो । कयौं इभेन्टहरुमा सोनमले Blane को डिजाइनमा तयार भएको ड्रेसहरु लगाउँदै आएकी छिन् ।
४. खबरका अनुसार पछिल्ला २ बर्षदेखी यो जोडी सीक्रेटली डेट गरिरहेका छन् । तर हालसम्म सोनम र आनन्दलाई कहिलेपनि एकसाथ देखिएको छैन ।
५. यस बर्ष नीरजा चलचित्रमा देखिएकी सोनम अर्को महिना वीरे दी वेडिंगको छायाँकनमा व्यस्त हुँदैछिन् ।