रियलिटी स्टार तथा मोडल काइली जेनर आफ्नो बोल्ड र सेक्सी लुकका कारण चर्चामा आइरहेकी हुन्छिन् । यस पटक काइलीको चर्चा आफ्नो सेक्सी ड्रेसका कारण भएको छ । तपाईहरुलाई बताइदिउँ कि ‘Metallic Pleated Dress’ लगाएर काइलीले न्यूयोर्क फेशन शो मा खलबली मच्चाइदिएकी छिन् । काइली आफ्नो अलग स्टाइलको लागि निकै माहिर छिन् । उनले जुन प्रकारका ड्रेस लगाउँछिन्, त्यसको चर्चा प्राय सधै हुने गर्छ ।