‘पोकर फेस’ की गायिका लेडी गागालाई यस्तो पुरुषसँग डेट गर्न मन लाग्छ कि जसलाई सबै तरिकाका खेल खेल्न राम्रोसँग आउँछ । वेबसाइट ‘फीमेलफर्स्ट डट कम डट यूके’ का अनुसार, यस बर्ष आफ्नो श्रीमान टेलर किन्नीसँग अलग हुन लागेकी गागाले समाचार पत्र ‘द सन’ लाई यो बताएकी छिन् कि टेलरलाई सबै तरिकाका खेल खेल्न मन पर्छ । उनी यसलाई मजेदार मान्छिन् । गागाले भनिन्, ‘आज हामी जे छौं, परिवारको अनुभव, चुनौती र मुश्किलसँग लडेर यहाँ आएका छौ । उहाँहरुले छोडेर गएपछि जुन मुश्किल र दुख हामीले पायौ त्यसले हामीलाई मजबूत बनाइसकेको छ ।’ तपाईहरुलाई बताइदिउँ गागाले बताएकी छिन् कि उनले आफ्नो निजी जीवनको अनुभव र दुखका विषयलाई पनि एल्बममा समाबेश गरेकी छिन् ।