बलिउड फिल्मका अभिनेताको लुकलाई लिएर बेलाबेलामा ठुलै चर्चा हुनेगर्छ । यो अभिनेताभन्दा यो अभिनेता ज्यादा ह्याण्डसम, ड्यासिङ भएको भन्दै फ्यानहरु कहिलेकाही विवाद समेत गर्ने गर्छन् । हरेक अभिनेता ड्यासिङ लुकमा पनि देखिने गर्छन् ।
तर, बिना मेकअप यी अभिनेता कस्ता देखिन्छन् धेरैलाई चासोको विषय हुनसक्छ । अभिनेत्रीहरु बिना मेकअप कस्ता देखिन्छन् यसबारे धेरै चर्चा भइसकेको छ । हेरो बिना मेकअप अभिनेताहरु पनि कस्ता देखिन्छन् ।
१. रजनीकान्त