मोडल केन्डल जेनरले आफ्नो इंस्टाग्राम अकाउन्ट डिलीट गरेर आफ्ना फ्यानहरुलाई हैरान बनाइदिएकी छिन् । वेबसाइट फीमेल फर्स्ट डट कम डट यूकेको रिपोर्ट अनुसार, केन्डलले अफिशियल इंस्टाग्राम पेजमा लेखेकी छिन्, माफ गरिदिनुहोस्, अब यो पेज रहेन । केन्डलको ट्विटर र फेसबुक अकाउन्ट्स अहिले पनि एक्टिभ छ । तर उनले यि दिनहरुमा कुनै पनि सोशल मीडिया साइटमा आफ्नो इंस्टाग्राम खाता बन्द गर्ने बारेमा केही पनि बताएकी छैनन् ।