‘बाहुबली’ की आमाको भुमिकामा देखिएकी अभिनेत्री अनुस्का सेट्टीले हालै आफ्नो ३५ औ जन्मदिन मनाएकी छिन् । ७ नोभेम्बर १९८१ मा जन्मिएकी यी अभिनेत्रीले हालसम्म विवाह गरेकी छैनन् ।
बाहुबलीमा एउटा आमाको भुमिकामा देखेकी अनुष्का रियल लाइफमा भने धेरै नै ग्रल्यामरस छिन् । उनले धेरै तेलुगु तथा तामिल फिल्म खेलेकी छिन् ।
उनले सन् २००५ बाट फिल्मी करिअर सुरु गरेकी अनुष्काले ३० भन्दा बढी फिल्ममा काम गरिसकेकी छिन् । यस्तै अरु भारतीय दक्षिण फिल्मका चर्चीत अभिनेत्रीहरु पनि अझै अविवाहित रहेका छन् ।
३. तृष्णा कृष्णन
उमेरः ३३ वर्ष
४. प्रियामणि
उमेरः ३२ वर्ष
५.काजल अग्रवाल
उमेरः ३१ वर्ष
६.श्रती हसन
उमेरः ३० वर्ष
७.इलियाना डि क्रुज
उमेरः २९ वर्ष
८.सामथा रुथ
उमेरः २९ वर्ष
९.तापसी पन्नु
उमेरः २९ वर्ष
१०.कायनात अरोडा
उमेर २९ वर्ष