हलीउडस्टार जेस्मीन वालिया अहिले दुबईमा आफ्नो होलिडे मनाइरहेकी छिन् । दुबईको समुन्द्रमा उनले निकै मस्ती गरेकी छिन्, जुन तस्बिरहरु अहिले सामाजिक सञ्जालमा राम्रै भाइरल बनिरहेका छन् । समुन्द्रमा मस्ती गर्दा उनले ब्ल्याक कलरको क्रप बिकिनी लगाएकी थिइन । तर, समुन्द्रमा मस्ती गर्दा गदै उनको बिकिनीले धोका दियो अर्थात लगाएको बिकिनी खुल्न पुग्यो । तर, जेस्मीनले निकै सजकताका साथ बिकिनी कसिन, जसबाट ठूलो दुघर्टना हुनबाट उनी बाँचिन ।
बिकिनी राम्रोसँग लगाएपछि भने उनले फेरी समुन्द्रमा खुलेरै मस्ती गरेकी थिइन, जुन तस्बिर उनले आफ्नो फेसबुक, ट्विटरमा शेयर गरेकी छिन् । जेस्मीन र उनको ब्वायफ्रेण्ड रस वर्सवीक बीच रिलेशनशिप सकिसकेको छ । त्यही कारण हो जेस्मीन दुबईमा एक्लै होलिडे एन्जोय गर्नु ।