काठमाडौं । गायक कृष्ण सिंहको ‘तिमी को हौं..’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । बेलायतका बिभिन्न रमणीय स्थानमा खिचिएको भिडियोमा सब्रिना श्रेष्ठ र रोशन बस्नेत फिचर छन् । युके निवासी युवा... Read more
मुम्बई । सुकेश चन्द्रशेखरसँग जोडिएको २ सय करोड मनी लन्ड्रिङ मुद्धामा अभिनेत्री ज्याकलिन फर्नान्डिज शनिबार पटियाला हाउस कोर्टमा उपस्थित भइन् । बयान दिनका लागि उपस्थित उनलाई अदालतले आगामी सुनु... Read more
काठमाडौं । प्रेम कथानक फिल्म ‘डिसेम्वर फल्स’ को फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरी मुख्य भूमिकामा रहेको फिल्म डिसेम्बरमै अर्थात ३० डिसे... Read more
काठमाडौं । असोजको २१ गतेबाट रिलिज भएको फिल्म ‘२ नम्बरी’ शुक्रबाट तेश्रो सातामा प्रवेश गरेको छ । तेश्रो सातामा पनि मल्टिप्लेक्समा यो फिल्मले राम्रो शोज पाइरहेको छ । दुई सातामा सुखद कमाई गरेको... Read more
मुम्बई । बलिउड अभिनेता तथा टेलिभिजन रियालिटी शो ‘बीग बोस १६’ का होस्ट सलमान खानलाई डेंगी भएको छ । सलमानलाई डेंगी भएपछि केही हप्ता यो शो निर्माता तथा निर्देशक करण जोहारले सञ्चालन गर्नेछन् । ड... Read more
काठमाडौं । मदानी मुभिजको प्रस्तुतिमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको फिल्म ‘निरमाया’ को फस्टलुकसहित टिजर सार्वजनिक भएको छ । परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बद... Read more
काठमाडौं । ‘पियार’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । लीला गजमेरको एकल स्वर रहेको ’पियार’ गीत फरक स्वादमा दर्शकमाझ आएको छ । गीतमा लेखु शहयात्राीको शब्द तथा संगीत रहेको छ भने बिसम आ... Read more
काठमाडौं । आगामी कार्तिक ६ गते साँझ दरबार मार्गस्थित लिक्कुइड लन्जमा तिहार बिशेष कार्यक्रम आयोजना गरिने भएको छ । लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक नाम दिइएको कायत्र्रmममा... Read more
काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित सिनेमा के घर कके डेरा भोली शुक्रबारबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमाको बुधबारबाट मल्टिप्लेक्स हलहरुले अग्रीम टिकट बुकिङ समेत खुल्ला गरिसक... Read more
काठमाडौं । आगामी कार्तिक २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘चोर र पुलिस’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार राजधानीमा आयोजीत एक कार्यक्रमका बीच सिनेमाकको ट्रेलर सार्वजनिक गरिएको हो... Read more