अमेरिकी र्या पर निकी मिनाज आफ्ना केही विवादित तश्वीरहरुका कारण बेलाबखतमा चर्चामा आइरहेकी हुन्छिन् । निकी हालैमा पेरिस फेशन वीकमा देखिएकी थिइन । उनी यो शोमा निकै निकै हट लागिरहेकी थिइन तर उनले यस्तो टप लगाएकी थिइन कि जसका कारण उनी लज्जितसम्म हुनु पर्यो । निकीले हाफ साइड कभर गर्ने टप लगाएकी थिइन, जसमा उनको प्राइभेट पार्ट देखिएको थियो । हाफ टपलेस भएका कारण नै निकीको फोटो यति बेला सामाजिक सञ्जालमा राम्रै भाइरल बनिरहेको छ ।
बताइदिउँ कि ३४ बर्षकी र्याछपर निकी दुनियाँभर निकै चर्चित छिन् । योभन्दा पहिला सिंगर लिल किमले १९९९ मा एमटीवी भिडियो म्यूजिक अवार्डमा आफ्नो ब्रेस्टलाई खुल्ला छोडिदिएकी थिइन ।