हलीउड अभिनेत्री एम्मा वाटसनले फिल्म ‘ह्यारी पोटर’ मा काम गरेकी छिन् । हालैमा एम्माको केही तश्वीरहरु लिक भएका छन् । यी तश्वीरहरु अनलाइनमा लिक भएको हो । यी तश्वीरहरुउनको फिल्मको ट्रायलको बेला खिचिएको थियो । फिल्मका प्रवक्ताले यो कुराको पृष्टि गरेका छन् । एम्माका पीआरले भने, ‘तश्वीरहरु त्यस बेलाका हुन् जब एम्मा आफ्नो स्टाइलिस्टसँग फिल्मका लागि कपडा ट्राई गरिरहेकी थिइन् । त्यसमा कुनै पनि न्यूड फोटो छैनन् ।’
उनको पीआरले यो पनि भनेका छन् कि यसको विपक्षामा एक्शन लिइसकिएको छ । वकीलसँग कुरा भइसकेको छ र यस बेला एम्मा कुनै पनि कुरा गर्न चाहन्नन् ।