बलिउडमा बक्स अफिस ‘किंग’ मानिने अभिनेता सलमान खानको पछिल्लो फिल्महरुले बक्स अफिसमा धमाका मच्चाँउदै आएका छन् तर उनका धेरै फिल्म असफल अर्थात फ्लप भएका छन् । सन् १९६५ डिसेम्बर २७ मा जन्मिएका सलमानले सह नायकको रुपमा सन् १९८८ को ‘विवि हो तो ऐसा’ फिल्मबाट बलिउडमा आफ्नो पाइला टेकेका थिए । पछिल्लो केही वर्षमा लगातार सुपरहिट चलचित्र दिँदै बलिउडमा राज गर्न सफल सलमानका धेरै फिल्म फ्लप पनि भएका छन् ।
यस्तो छ उनको फ्लप फिल्मको सूचीः
१. विवि हो तो ऐसी
रिलिज वर्षः सन् १९८८
कलेक्सन्ः १.२ करोड भारतीय रुपैंया
२. कुर्बान
रिलिज वर्षः सन् १९९१
कलेक्सन्ः ५ करोड भारतीय रुपैंया
३. लभ
रिलिज वर्षः सन् १९९१
कलेक्सनः ५.७५ करोड भारतीय रुपैंया
४. सुर्यवंशी
रिलिज वर्षः सन् १९९२
कलेक्सन्ः १.२५ करोड भारतीय रुपैंया
५. जाग्रुती
रिलिज वर्षः सन् १९९२
कलेक्सन्ः १.३० करोड भारतीय रुपैंया
६. निश्चय
रिलिज वर्षः सन् १९९२
कलेक्सनः ०.९५ करोड भारु
७. एक लड्का एक लड्की
आएको वर्षः सन् १९९२
कलेक्सन्ः १.५० करोड भारतीय रुपैंया
८. दिल तेरा आशिक
आएको वर्षः सन् १९९३
कलेक्सन्ः २.६० करोड भारतीय रुपैंया
९. चन्द्रमुखी
आएको वर्षः सन् १९९३
कलेक्सन्ः २.१५ करोड भारु
१०. चाँदका टुक्डा
आएको वर्षः सन् १९९४
कलेक्सन्ः २.७५ करोडभारु
११. अन्दाज अपना-अपना
आएको वर्षः सन् १९९४
कलेक्सन्ः ४.६० करोड भारु
१२. सँगदिल सनम
आएको वर्षः सन् १९९४
कलेक्सन्ः ३.५० करोडभारु
१३. विरगति
आएको वर्षः सन् १९९५
कलेक्सन्ः ६.१५भारु
१४. मजधार
आएको वर्षः सन् १९९६
कलेक्सन्ः ३.१० करोड भारु
१५. खामोसी
आएको वर्षः सन् १९९६
कलेक्सन्ः ४.५० भारु
१६. हेल्लो ब्रदर
आएको वर्षः सन् १९९९
कलेक्सन् १२ करोड भारु
१७. जनम सम्झा करो
आएको वर्षः सन् १९९९
कलेक्सन्ः ८.२५ करोड भारु
१८. कँही प्यार नाहो जाए
आएको वर्षः सन् २०००
कलेक्सन्ः ३.८० करोड भारु
१९. चल मेरे भाई
आएको वर्षः सन् २०००
कलेक्सन्ः १०.७५ करोड भारु
२०.तुमको नाभुलपाएँगे
आएको वर्षः सन् २००२
कलेक्सन्ः ८ करोड भारु
२१.ये हे जल्वा
आएको वर्षः सन् २००२
कलेक्सन्ः ५ करोड भारु
२२. फिर मिलेंगे
आएको वर्षः सन् २००४
कलेक्सन्ः ३ करोड भारु
२३. दिलने जिसे अपनाकहा
आएको वर्षः सन् २००४
कलेक्सन्ः ७ करोड भारु
२४. क्युँकि
आएको वर्षः सन् २००५
कलेक्सन्ः १३.७५ करोड भारु
२५. सादि करके फस गए यार
आएको वर्षः सन् २००५
कलेक्सन्ः ६.२५ करोड भारु
२६. बाबुल
आएको वर्षः सन् २००६
कलेक्सन्ः १५.७५ करोड भारु
२५. जाने मन
आएको वर्षः सन् २००६
कलेक्सन्ः २५.५० करोड भारु
२६. सलाम–ए–इस्क
आएको वर्षः सन् २००७
कलेक्सन्ः २२.५० करोड भारु
२७. गड तुस्सी ग्रेट हो
आएको वर्षः सन् २००८
कलेक्सन्ः १३.७५ करोड भारु
२८. मेरिगोल्ड
आएको वर्षः सन् २००८
कलेक्सन्ः १ करोड भारु
२९. युवराज
आएको वर्षः सन् २००८
कलेक्सन्ः १७ करोड भारु
३०.लण्डन ड्रिम्स
आएको वर्षः सन् २००९
कलेक्सन्ः २६.१० करोड भारु
३१.मेँ और मिसेस खन्ना
आएको वर्षः सन् २००९
कलेक्सन्ः ८ करोड भारु