स्ट्रिक्टली कम डान्सिङ्ग शो निकै चर्चित ब्रिटिश टिभी शो हो । यो डान्स शोमा हलीउडका कयौ सेलिब्रेटीहरुले भाग लिने गर्छन । हालैमा यो शोको लन्चिङ्ग सेरिमनीमा पुगेकी थिइन, जसमा उनले धेरै हलीउड सेलिब्रेटीहरुसँग भेट गरेकी थिइन । उक्त अवसरमा फेमस मोडल डेजी लोव पनि सहभागी भएकी थिइन र उनको ड्रेसको देखेर सबैको होश उडेको थियो । हुनत, उनी आफ्नो ड्रेसिङ्ग स्टाइल बाट हरेक जसो चर्चामा आइरहेकी हुन्छिन् । २७ बर्षकी डेजी यस पटक शो लञ्च कार्यक्रममा ट्रान्सपेरेन्ट ड्रेस लगाएर आएकी थिइन । खास कुरा यो छ कि उनको खास रेड कलरको ब्रालेस ड्रेले सबैको ध्यान खिचेको थियो । उनी उक्त ड्रेसमा निकै बोल्ड र हट देखिएकी थिइन ।