बलीउडका मिस्टर पर्फेक्सनिस्ट आमिर खानका प्राय फिल्म चर्चामा आउँछन् । उनी पछिल्लो फिल्म ‘दंगल’लाई लिएर निकै चर्चामा छन् । यो कुरा सबैलाई थाहा छ कि उनी यो फिल्मलाई लिएर केही नर्भस छन् । उनले विश्वभरी ४०० करोड र ८०० करोड कमाउने फिल्म ‘थ्रि इडियट्स्’ र ‘पिके’ जस्ता सुपरहिट फिल्म दिइसकेका छन् । तर उनका केही त्यस्ता फिल्म पनि छन् जो नराम्रोसँग फ्लप पनि भएका थिए ।
यस्ता छन् उनका १० फ्लप फिल्महरुः
१. जवानी जिन्दावाद
डाइरेक्टरः अरुण भट्ट
रिलिजः १९९०
कलाकारः आमिर खान, फरहानाज, कादर खान, जावेद जाफरी, असरानी
२. लब लब लब
डाइरेक्टरः बब्बर सुभाष
रिलिजः १९८९
कलाकारहरुःआमिर खान, जुहीचावला, गुलशनग्रोवर, दिलीपताहिल, ओम शिवपुरी
३. मन
डाइरेक्टरः इन्द्र कुमार
रिलिजः १९९९
कलाकारहरुःआमिर खान, मनिषा कोइराला, अनिल कपुर, रानीमुखर्जी, शर्मिला टैगोर
४. मेला
डाइरेक्टरः धर्मेश दर्शन
रिलिजः २०००
कलाकारहरुःआमिर खान, ट्विंकल खन्ना, फैसल खान, ऐश्वर्या राय, टिन्नू वर्मा
५. परम्परा
डाइरेक्टरः यशचोपडा
रिलिजः १९९२
कलाकारहरुःआमिर खान, सैफ अलीखान, विनोद खन्ना, रवीना टंडन, सुनिलदत्त
६. बाजी
डाइरेक्टरः आशुतोष गोवारिकर
रिलिजः १९९५
कलाकारहरुःआमिर खान, ममता कुलकर्णी, कुलभुषण खरबंदा, असरानी
७. तुम मेरे हो
डाइरेक्टरः ताहिर हुसैन
रिलिजः १९९०
कलाकारहरुःआमिर खान, जूहीचावला, अजित वाच्छानी, राजेन्द्रनाथजुत्शी, सुधिर पाण्डे
८. आतंक हि आतंक
डाइरेक्टरः दिलीपशंकर
रिलिजः १९९५
कलाकारहरुःआमिर खान, जूहीचावला, रजनीकान्त, अर्चनाजोगलेकर, ओम पुरी
९. दौलत कि जंग
डाइरेक्टरः एस.ए. कादेर
रिलिजः १९९२
कलाकारहरुःआमिर खान, जूहीचावला, कादर खान, परेश रावल, दिलीपताहिल
१०. अव्वल नम्बर
डाइरेक्टरः देव आनन्द
रिलीजः १९९०
कलाकारहरुःआमिर खान, देव आनन्द, आदित्यपंचोली, नीता पुरी, एकताबहल