पयरेट्स अफ द कैरेबियन फेम हलीउड एक्टर जोनी डेप ति स्टार्स मध्येका एक हुन, जसले फिल्ममा प्रति एक डलरको लागतमा सबैभन्दा कम पैसा कमाएर देखाएका छन् । फोर्ब्स म्यागजीनको लिस्टका अनुसार उनले गएको बर्ष तीन फिल्ममा प्रति एक डलर २.८० कमाएर देखाएका छन् । जबकी अन्य स्टार्सको कमाई क्रमशस् यस प्रकार रहेको छ ।
(प्रति डलरको लागतमा)
विल स्मिथ ($5)
चैनिंग टेटम ($6)
विल फेरल ($6.50)
जॉर्ज क्लूनी ($6.70)
एडम सैंडलर ($7.60)
मार्क वालबर्ग ($9.20)
लियोनार्डो डिकेप्रियो ($9.90)
जूलिया रॉबर्ट्स ($10.80)
ब्रेडली कूपर ($12.10)।