सलमान खानले कुनै कार्यक्रममा भनेका थिए विवाह अगाडि सेक्समा कुनै पनि समस्या छैन तर हालसम्म उनले भर्जिनिटी कायम राखेका छन् । बलिउडमा अक्सर बलिउड सेलिब्रिटीहरु आफ्नो लव लाइफलाई लिएर कुरा लुकाउने गर्छन् । तर, पछिल्लो समय केही यस्ता जवान बलिउड सेलिब्रिटीहरु देखिए जसले आफ्ना लव लाइफका बारेमा खुलेर बताए
। फिल्म तथा पर्सनल लाइफका बारेमा उनीहरु ओपन रहेका छन् ।
यी हुन् सानो उमेरमा भर्जिनिटी गुमाएका बलिउड स्टारहरु :-
१. रणवीर सिंह
रणवीर सिंह आफ्नो पसर्नल जिन्दगीबारे खुलेर बोल्न रुचाउँछन् । उनले केही समय अधि भर्जिनिटीको विषयमा एक रिपोर्टरसँगको कुराकानीमा बताएका थिए । उनले १२ वर्षको उमेरमा भर्जिनिटी गुमाएका थिए ।
२. सन्नी लियोन
बलिउडकी यी बोल्ड एण्ड सेक्सी अभिनेत्रीले १६ वर्षको उमेरमा भर्जिनिटी गुमाएको बताएकी छिन् । उनले १३ वर्षको उमेरमा प्यासोनेट किस गरेको समेत बताएकी थिइन् ।
३. शिल्पा सेट्टी
बलिउड स्टार यी अभिनेत्रीले २२ वर्षको उमेरमा एक युवासँग गहिरो प्रेममा रहेको बताएकी थिइन् । उनलाई भर्जिनिटीको बारेमा प्रश्न गर्दा भने उनले हाँसेर अन्तै कुरा मोडी दिएकी थिइन् ।
४. रनवीर कपुर
बलिउडका चकलेटी यी अभिनेताले १५ वर्षको उमेरमा भर्जिनिटी गुमाएका थिए । सानो उमेरमा भर्जिनिटीमा गुमाएकोमा उनलाई कुनै गुनासो नभएको बताएका छन् ।