प्लस साइज मोडल एश्ले ग्राहमले क्यारेबियन सीमा एक स्विमवियर क्याम्पेनका लागि फोटोशूट गर्दै गरेको देखिएकी छिन् । उनले बीचका अलावा धेरै ठाउँमा पुगेर फोटोशुट गराएकी छिन् । फोटोशूटको दौरान एश्लेले निलो रंगको टू(पीस लगाएकी छिन् । एश्ले कहिले समुद्री जीवलाई समात्दै त कहिले समुन्द्रमा फोटोशुट गर्दै गरेको अवस्थामा देखिएकी छिन् । फोटोशूटको दौरान उनले निकै रमाइलो समेत गरेकी छिन् । एश्लेले आफ्नो केही फोटोहरु सोशल मीडिया इंस्टाग्राममा पनि शेयर गरेकी छिन् ।
एश्लेले फोटो शेयर गर्दै क्याप्सन लेखेकी छिन्, ु’Just another day at the office @swimsuitsforall #summerofyou #swimsuitsforallsummer17’। दोस्रो फोटोमा उनले यो क्याप्सन लेखेकी छिन्,’Hey, quick reminder that @theashleygraham and @djmillie are this gorgeous.