कैली जैनरको फेवरेट फूडको कुरा गर्ने हो भने उनलाई रेमनको साथ गार्लिक पाउडर, बटर र अण्डा निकै मन पर्छ । कार्दाशियन र जैनर सिस्टर्सलाई उनकी बहिनीसँग रूटीन फूडको बारेमा सोधियो तब कोल कार्दाशियनले भनिन् कि कैली एक टीनेजर जस्तै खाने गर्छिन । फ्रेश र ओरगेनिक फूडको फ्यान कैलीलाई यसको बारेमा पनि थाहा छ कि उनी जे खादै छिन् त्यसले आफ्नो बड्डीलाई कस्तो असर गर्छ । उनी माडरेशनमा विश्वास राख्छिन् ।
चर्चित मोडल कैंडल जैनरको डाइटको बारेमा कुरा गर्दै उनकी बहिनी कोलले भनिन्, ‘कैंडलको डाइटलाई हामी एन्टी मोडल डाइट भन्न सक्छौ । किनकी उनी पित्जा, बर्गरकी फ्यान हुन । मेरो चीट डेमा उनी मेरो साथी हुन्छिन् ।’
किम कार्दाशियन स्कूलको दिनदेखी नै Atkins diet को फ्यान हुन । कम कार्ब र शूगरबाट भरपूर यो डाइटकै कारण पनि सायद किम आफ्नो परफेक्ट फिगरलाई मेन्टेन गरिरहेकी छिन् । कोलले किमको डाइटको बारेमा बोल्दै भनिन्, ‘मलाई अन्तिम पटक यो याद छैन कि मैले कहिले किमलाई कुनै नयाँ डाइट चाख्दै गरेको देखे । उनी आफ्नो कम कार्ब भएको डाइटमा अडिग छिन् । उनी कम कार्ब, कम शूगर भएको डाइट लिने गर्छिन ।’