अमेरिकन फेशन सुपरमोडल बैला हदीद आफ्नो फ्यान्स फलोविंगका कारण लाइमलाइटमा छिन् । हालैमा बैलाको इंस्टाग्राम फलोवर्सको संख्या १० मिलियनभन्दा पनि बढी पुगेको छ । बैलाले आफ्नो फलोवर्सलाई यो माया र उनलाई स्पेशल फील गराएकोमा थ्याङक्यू पनि भनिन् ।
बैलाले आफ्नो इंस्टाग्राममा एक फोटो शेयर गरेकी छिन् । जसमा उनले लेखेकी छिन्, “10m of you!?…such a wild number, thank you for your support always.. such a blessing..I love every single one of you❤❤❤”। बताइदिउँ कि बैला अहिले २० बर्षकी भएकी छिन् र उनी मोडलिंग फील्डमा निकै सक्रिय छिन् ।
इस चार्ज में गिरफ्तार हो चुकीं बैला
बैला २०१४ मा DUL (Driving under the influence) को चार्जमा गिरफ्तार भइसकेकी छिन् । त्यस दौरान उनका ड्राइभरको इसेन्स पनि रद्द गरिएको थियो ।