बलीउड अभिनेत्रीहरुको फिल्मी उद्योगमा लामो यात्रा गरिसकेका छन् । अब उनीहरु फिल्ममा बोल्ड सिन दिन पनि पछि पर्दैनन् । फिल्ममा स्क्रिप्टले मागे अनुसारको भूमिका निर्वाह गर्न अभिनेत्रीहरु ललायित हुने गर्छन् । बोल्ड सिनका लागि पनि उनीहरुले आपत्ति जनाउँदैनन् । तर, बिकिनी सिनका लागि एउटा पर्फेक्ट बडीको आवश्यकता पर्छ । बिकिनी पोजका लागि उनीहरुले आफ्नो शरिरलाई अझ फिट पार्नु पर्ने देखिन्छ । केही फिल्ममा उनीहरुले दिएका बिकिनी पोज झुर बिकिनी पोज भएको फिल्म समिक्षकहरु बताउँछन् । हाल बलिउडमा बिकिनी पोज दिने ट्रेण्ड नै चलेको छ । तर, केही अभिनेत्रीहरुले पोज नदिएकै राम्रो ।
आउनुहोस् हेरौ कुन हुन् ति अभिनेत्रीहरु :-